म्याग्दीमा थप ६२ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/बेनी जेठ ११ गते ।  म्याग्दीमा आज थप ६२ जनामा कोरोना संक्रम‌ण पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा ३३जना , मालिका गाँउपालिकामा १ , अन्नपुर्ण गाँउपालिकामा १२ , मंगला गाँउपालिकामा २ , रघुगंगा गाँउपालिकामा २ जना र जलजला गाउँपालिकाका ६ जना गरी ५६ जना (पिसिआर बिधिबाट) र बेनी नगरपालिकाका ३जना,रघुगंगा गाउँपालिकाका २ … Continue reading म्याग्दीमा थप ६२ जनामा कोरोना संक्रम‌ण पुष्टि